दमक/झापाको दमकमा रहेर राम्रो ख्याती कमाउदै काठमण्डौसम्म शाखा विस्तार गरेको संगम स्वीट्सको फेरी नयाँ शाखा सञ्चालमा आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा संगम स्वीट्सको नयाँ शाखा शुरु भएको हो ।

संगम स्वीट्सका प्रोपाइटर संगम शर्माका अनुसार उपभोक्ताहरुको माग अनुसार नै शाखा विस्तार भएको र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएकाछन् ।

२०५२ सालमा झापाको दमकमा खुलेको संगम स्वीट्सको झापाको बिर्तामोड, मोरङको उर्लाबारी, काठमाण्डुको कालिमाटी, कमलपोखरी र बानेश्वरमा शाखा रहेकाछन् ।

गुणस्तरीय मिठाइमा संगम स्वीट्सले आफ्नो फरक पहिचान बनाएको छ ।