नेपाली गीत सङ्गीत क्षेत्रका निकै चर्चित गायिका पुर्णिमा लामाको मार्मिक आधुनिक गीत मनै रूवाउने ‘एक्लो भए म ” बोलको गीत सार्वजनिक भएको छ।

गीतमा जाईजा तामाङले माया गर्ने ,बिस्वास तोडने मायालु जोडिहरु कै लागि भनेर रचिएका मार्मिक शब्द हरुमा पुर्णिमा लामाको अवाज रहेको उक्त गीत AMP creation मार्फत हिजो बाट सर्बजनिक भएको छ ।उक्त गीतमा शब्द ,जाईजा तामाङको रहेको छ भने संगीत प्रदिप लामाको रहेको छ ।

पुर्णिमा लामाको सुमधुुुर स्वरमा सजिएको यस गीतका संयोजक पुस्कार सुनवार हुन। यश गीतमा गायिका पुर्णिमा लामाकै अभिनय देख्न सक्नु हुनेछ। साथै यश गीतको भिडियो छायांकन रामेश्वर जिरेेलले गरेेका हुुन।भिडियो हेर्नुुस्:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah