काठमाडौँ – विमान उड्न लाग्दा एक व्यक्ति विमानको पखेटामा देखिएपछि विमानको उडान अवरुद्ध भएको छ।

शुक्रबार नाइजेरियामामा उक्त घटना भएको हो। मुर्टाला मोहम्मद इन्टरनेसनल एयरपोर्टबाट अज्मन एयरको विमान उड्न लागेको थियो।

अधिकारीहरुका अनुसार विमान उड्न लाग्दा एक व्यक्ति धावन मार्गमा कुदेर आएका थिए। उनी छेउबाट विमानमा चढेर पखेटासम्म पुगेको अज्मन एयरका पाइलटले बताए।

पखेटाबाट उनले पाइलट क्याबिनमा पस्ने प्रयत्न गरेको तर नसकेको प्रहरीको भनाइ छ।

ती व्यक्ति पखेटामा चढेको भिडियो समेत सार्वजनिक भएको छ। जुन यतिबेला निकै भाइरल बनेको छ। हाल उनी प्रहरीको नियन्त्रणमा छन्।

जब ती व्यक्ति विमानको पखेटामा देखिएका थिए। यात्रुहरु त्रसित भएका थिए। केहीबेर विमानस्थलमा कोलाहल समेत मच्चिएको जनाइएको छ। एजेन्सी

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah