प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेले दमक सहित झापामा स्थानीय तहहरुमा उम्मेदवार छान्न सकेकाछैनन् । साना राजनीतिक दल माओबादी केन्द्र र राप्रपाले मोटामोटी उम्मेदवारी बिषय टुङ्गो लगाइसकेकाछन् । महत्वका साथ हेरिएको दमक नगरपालिकामा काँग्रेस र एमालेले कस्लाइ उम्मेदवार बनाउछ भनेर प्रतिक्षाका साथ हेरिएको छ ।

नेपाली काँग्रेसभित्र ५ जनाभन्दा, नेकपा एमालेभित्र ३ जनाभन्दा बढि मेयरका आकाक्षिहरु देखिदै आएकाछन् । वडाध्यक्ष बन्न त अझै धेरै लालयित रहेको पाइएको छ । वडाध्यक्षमा पनि ५ जनासम्मको दाबी आएपनि पछिल्लो समयमा दूइदेखि तीनजनाको नाम सिफारीसको चरणमा पुगेको बताईएको छ ।

दमकमा काँग्रेस र एमालेले उम्मेदवार ढिला गर्दा यसको फाइदा भने माओबादीका गगन पुरी र राप्रपाका राम थापाले लिइरहेकाछन् । उनिहरु चुनावी दौडको रेशमा कुदिसकेकाछन् । भोट माग्नका लागि घरदैलोमा लागिसकेकाछन् । झण्डा फहराएर गाँउघरमा पस्न शुरु गरिसकेकाछन् तर एमालेका सम्भावित उम्मेदवारहरु यो हेरेर टुलुटुलु बस्न बाध्यछन् । एमाले र काँग्रेसबाट मेयरको नाम कहिले आउला ? को आउला ? सबैको चासो रहेको छ । बाहिर कहि जाँदा पनि सोध्न थालेकाछन् दमकमा अब एमाले र काँग्रेसको मेयर को ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah