एजेन्सी । भियतनामको राजधानी हनोइमा एउटा यस्तो भिडियो देखेर सबैलाई आश्चर्य लागेको छ। केही दिन पहिले एक जनाको कान देखेर हैरान भएको थियो। उसको कानमा जोरले ढोल बजे जस्तै थियो।त्यसपछि त्यो मान्छेलाई सहनै नसक्ने अवस्था भयो । त्यसपछि अस्पताल जाँदा चिकित्सक पनि आश्चर्यमा परे। उनको कानमा ज्यँुदै एउटा किरा थियो।जब इन्डोस्कोपी गरेपछि थाहा पाउना साथ उनको नी होस् उड्यो। कानमा त्यो किराले आफ्नो घर नै बनाइसकेको थियो।
डाक्टरले त्यो किरा छिटो छिटो गरेर बाहिर निकाल्ने कोसिस गरे गर सकेनन्।पहिले लाइट लगाएर हेरे त्यसपछि चिम्टाले निकाल्ने कोसिस गरे। लामो प्रयास गरेपछि उनी त्यो किरा निकाल्न सफल भए। एक स्पेशल चिकित्सकले कानमा पसेको किरा पस्नु भनेको नयाँ कुरा भने होइन। पछिल्लो समयमा त्यस्ता कुराहरुबाट जोगाउन सुरक्षित हुनुपर्छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस



