https://www.youtube.com/watch?v=uf_SWNTxIkY&feature=youtu.be
+झापाको दमकमा सिटि रिक्सा अहिले ठूलो समस्या भएको छ । यसले सडक असुरक्षा त बढाएको छ नै अब्यवस्थित रुपमा राखिने सिटि रिक्साले बजारको सुन्दरता नै कुरुप बनेको देखिन्छ । के भन्छन् त दमकका सर्वसधारण हेर्नुहोस भिडियो ।









