नयाँदिल्ली : तेलंगनामा बोनालु फेस्टिबल मनाउँदै गरेको एउटा भीडमा अनौठो घटना भएको छ । रक्सीले नाचिरहेका एक युवकले प्रहरीलाई समातेर किस गरिदिँदा उनी फन्दामा फसे । ती युवाकले प्रहरीलाई किस गरेको भिडियो भने सामाजिक सञ्जालमा भाइरल नै भएको छ । आइतबार मध्यरातमा सडकमै भइरहेको भीडमा पुगेका प्रहरीलाई दुव्र्यवहार भएको हो । भिडियोमा ती युवाकलाई प्रहरीले धकेलेको पनि देखिन्छ । घटनापछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार युवक एउटा प्राइभेट बैंकका कर्मचारी हुन् । रक्सीले मातेर अचानक प्रहरीलाई उनले दुव्र्यवहार गरेका थिए ।

स्थानीय मिडियाका अनुसार ती प्रहरी नाचको भीडमा सुरक्षाका लागि खटिएका थिए । खासगरी यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा अनेक टिप्पणी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah