भारतको चेन्नई शहरको सविता डेन्टल कलेजमा डाक्टरहरूले ७ वर्षको बालकको मुखबाट ५सय २६ दाँत निकालेका छन्। ‘कम्पाउण्ड कम्पोजिट ओनडोन्टओम’ नामको दु*र्लभ रोगबाट पीडित उक्त बच्चाको दाहिने बंगारा सुनिएपछि अस्पताल ल्याइएको थियो ।

अस्पतालका डाक्टर पी सेन्थिलनाथनले बुधवार भने, ‘बच्चाको आमा बाबुले पहिलोपटक बच्चा ३ वर्ष हुँदा बंगारा सुनिएको देखेका थिए । त्यतिबेला उनीहरूले ध्यान दिएनन।’ डाक्टरका अनुसार बच्चाको तल्लो दाहिने बंगारामा धेरै अल्पविकसित दाँत देखिएका थिए । त्यसपछि डाक्टरले अपरेशन गरे ।

डाक्टर सेन्थीलनाथनले भने, ‘हामीले अपरेशन गरेर बच्चाको मुखबाट साना-ठूला आकारका ५ सय २६ दाँत निकाल्यौं । यसका लागि ५ घण्टाको समय लागेको थियो ।’ अहिले बच्चा सामान्य छ । डाक्टरहरूका अनुसार यो संसारको पहिलो घटना हो । ७ वर्षको बालकको मुखबाट डाक्टरहरूले ५सय २६ दाँत निकालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah