झापाको दमकमा नेपालकै सबैभन्दा कान्छी तेश्रोलिङ्गी महिला अनमोल राई पछिल्लो क्रममा सबैभन्दा सानो उमेरमा आफू पुरुष भएर पनि बाच्न गाह्रो भएको र आफू तेश्रोलिङ्गी महिला हु भनेर खुलेर आएकी छिन । आफूले पुरुषहरूको हर्कत गर्दा गर्दा निस्सास्सिएको बताउछिन उनी । सानो उमेरमै आफू तेस्रोलिङ्गी भएको थाहा भएको र घर परिवार र समाजको डरले बाहिर खुलेर आउन नसकेको अनि अहिले चाहिँ आफुले सहन नसकेर खुलेर आएको तर परिवारको धेरै सपोर्ट पाएको र आफू अब महिला नै भएर जिउनका लागि लिङ्ग परिबर्तन गर्नलाई तयारी हुँदै गरेको बताउछन । घर परिवारले पनि आफुलाइ पुरै केटि नै बनाउन पैसा जम्मा गर्दै गरेको बताउछिन उनी । आफुलाइ पुरै केटि भएर घर गृहस्ति चलाउन अनि बच्चा पनि जन्माउन ठूलो रहर भएको बताइन ।
उनले भनिन आफू नेपालकै कान्छी तेश्रो लिङ्गी महिला भएकोमा गर्भ लाग्छ । यदि कोहि तेस्रो लिङ्गी हुनुहुन्छ र खुल्न सक्नुभएको छैन भने यसो गर्नुहोस भनेर तरिका पनि बताइन । आफुलाइ बिहे गर्न रहर रहेको अनि कोहि तेश्रो लिङ्गी तथा समलिङ्गी संग नभइ पक्का पुरुष चाहियो भन्दै यौन चाहाना र यौन सम्पर्क सम्बन्धी यस्तो अचम्मको सन्सार चकित बनाउने धारणा बताइन । उनले प्रेम सम्बन्धको बारेमा पनि यसो भनिन तल भिडियोमा हेर्नुहोला









