एक मेयरले चुनावका बेला नगरवासीसँग बोलेका कुरा पुर्याउन नसक्दा आफैंलाई कारवाही गरेका छन्। उनले महिलाको कपडा लगाएर सहरका सडकहरुमा घुमेका छन्। यसरी आफैंलाई सजाय दिने मेयर हुन्, जेवियर सजमेनेज। मेक्सिकोमा उनको एउटा भिडियो पनि सार्वजनिक भएको छ। जसमा उनले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएका छन्। सो भिडियोमा उनीसँगै एक अधिकारी पनि देखिएका छन्। उक्त अधिकारीले पनि महिलाको लुगा लगाएका छन्।

 

मेयरले करिब १.८ करोड रुपैयाँ सरकारी सम्पत्ति आफ्ना मान्छेलाई बाडेको आरोप सहरवासीले लगाएका छन्। यो पैसाको प्रयोग सहरको विकास कार्यमा लगाउनु पर्ने उनीहरुको भनाई छ। यति मात्र नभएर मेयरले चुनावमा भनेका कुराहरु पनि पुरा नगरेको समेत आरोप लगाएका छन्।

आरोप लगाएसँगै उनीहरुले मेयरविरुद्ध बोल्न शुरु गरे। विरोध गर्दै उनीहरुले मेयरको पोस्टर पनि सहरभरी लगाए। आफूविरुद्ध नगरवासीले गरेको यस्तो खालको क्रियाकलाप देखेर उनले आफूलाई कारवाही गर्दै यो कदम उठाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah