काठमाडौं। दुबईमा इमिरेट एयरलाइन्सको फइट ए ३८० विमान विमानस्थलमा रहस्यमय प्रवेशले सबैको ध्यान केन्द्रित गरेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यममा यो भिडियोको चर्चा निकै भइरहेको छ।

यो भिडियो भाइरल भएपछि इमिरेटको फ्लाइटलाई मानिसहरुले ‘आकाशकी रानी’ नामबाट बोलाउन थालेका छन्। ११ सेकेण्डको यो जादुमयी भिडियो वास्तवमै चकित पार्ने खालको छ।

इमिरेट एअरलाईन्सले आफ्नो ट्विटरमा यो भिडियो शेयर गरेको थियो, जुन हेर्दा हेर्दै भाइरल भएको थियो। ११ सेकेण्डको यो जादुमयी अद्भुत भिडियो यो समाचार तयार पर्दासम्म २ लाख ८५  हजारले हेरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय