झापाको मेचीनगर नगरपालिकामा मेयरका आँकाक्षी धेरै देखिएपछि नेपाली काँग्रेसले १२ जनालाइ मेयरको उम्मेदवारका लागि पार्टीमा सिफारीस गरेको छ । यसैगरि उपमेयरमा पनि सहमति हुन नसक्दा ८ जनाको नाफ सिफारीस गरेको पाईएको छ । यसरी उम्मेदवारहरु सिफरीस भएको माइन्यूट नै सार्वजनिक भएको छ । मेयरमा बिमल आचार्य, बिजय डालमिया, पंकज बिक्रम नेम्बाङ, टेकबाहादुर लिम्बु, पुष्पराज पौड्याल, मणिकुमार उप्रेती, केशवराज पाण्डे, प्रेम सम्बाहाम्फे, इन्द्रबहादुर बुढाथोकी, सनतकुमार अधिकारी, अशोक पोखरेल, गंगा संग्रौलाको नाम सिफारीस भएको हो । यसैगरि उपप्रमुखमा बिष्णुमाया उप्रेती, मुना राणा मगर, शान्ता निरौला, झुमादेबि बानिया, दुर्गादेबी खतिवडा, कुशम कोइराला, राधा कार्की र बिना तामाङको नाम सिफारीस भएको पाइएको छ ।
काँग्रेसमा मेचीनगरबाट मेयरमा १२ जना र उपमेयरमा ८ जनाको नाम सिफारीस

सवाल नेपालसंवाददाताआइतबार, २५ चैत २०७३

काँग्रेसमा मेचीनगरबाट मेयरमा १२ जना र उपमेयरमा ८ जनाको नाम सिफारीस
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०


