झापाको दमक वडा नं. ५ मा नेकपा एमालेले इन्द्र गुरुङलाइ सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेद्वार बनाउने वडा कमिटीले निर्ण गरेको छ । आज बसेको वडा समितिको बैठकले एकजनाको मात्र नाम सिफारीस गर्ने निर्णय गरेपछि गुरुङ अब एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेकाछन् । यसैगरि दलित महिला सदस्यमा ख्याम कुमारी परियार, खुला महिला सदस्यमा कृतिका भट्टराइ र सदस्यहरुमा सूर्य नेपाल र दुर्गाप्रसाद पौड्याल उम्मेदवार बन्ने एमाले श्रोतले बताएको छ । यो वडा नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको वाड हो ।
केपी शर्मा ओलीको वाडमा एमालेबाट वडाध्यक्षको उम्मेद्वारमा इन्द्र गुरुङ

सवाल नेपालसंवाददाताआइतबार, २५ चैत २०७३

केपी शर्मा ओलीको वाडमा एमालेबाट वडाध्यक्षको उम्मेद्वारमा इन्द्र गुरुङ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०


