गर्मी महिनामा शरीरबाट धेरै नै पसिना आउँछ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । यो ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर पसिनाको गन्ध नमीठो हुन्छ ।

पसिना गनाउने कारण

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वंशाणुगत कारण

ब्याक्टेरिया इन्फेक्सन

लसुन प्याजको प्रयोग धेरै` गरेर

मसालेदार खानेकुरा धेरै खाएर

अल्कोहलको बढी प्रयोगले

जंक फुड खानाले

धुमपान गर्नाले

समाधानका उपाय

दिनहुँ नुहाउनु पर्छ, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गर्ने

हरेक दिन फिट्किरीको लेप लगाउने ।

ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ

यदि क्रिमले पनि काम गरेन भने एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट लिनुपर्छ ।

(छाला रोग विशेषज्ञ डाक्टर सन्जुबाबु श्रेष्ठसँगको कुराकानीमा आधारित )ujyaaloonline.com