काठमाडौं । आज सोमबार धेरै देशको विनिमयदर स्थिर तथा केही देशको भाउ ओरालो लागेको छ। अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ र बिक्रिदर १३६ रुपैयाँ ७३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ तथा बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३७३ रुपैयाँ ५२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २९९ रुपैयाँ ६६ पैसा रहेको छ भने ३०१ रुपैयाँ २५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah