शाकाहारी भोजनले मानिसको आयु बढाउने अध्ययनले देखाएको छ । सात्विक भोजनले मुटुको जोखिम पनि कम गर्ने देखिएको छ ।

 

जर्नल अफ दी अमेरिकन हार्ट एशोशिएसनमा प्रकाशित लेखमा शाकाहारी भोजनले आयु बढाउने देखाएको हो । मासांहारी भोजन गर्नेभन्दा शाकाहारी भोजन गर्नेलाई १६ प्रतिशत मुटुसम्बन्धी खतरा कम हुन्छ । त्यस्तै, मृत्युको खतरा पनि २५ प्रतिशत कम खतरा हुन्छ ।

अध्ययनका लागि १२ हजार एक सय ६८ जना मध्यम उमेरका पुरुषहरुबाट तथ्यांक संकलन गरिएको थियो । सन् १९८७ देखि २०१६ सम्म १२ हजार मानिसहरुबाट नमूना संकलन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah