#

हेर्नुहोस् आजको विनिमयदर, कुन देशको कति छ ?

  सवाल नेपाल   २०७६ श्रावण २८, मंगलवार ११:१४ मा प्रकासित

काठमाडौं । आज मंगलबार धेरै देशको विनिमयदर स्थिर तथा केही देशको भाउ थोरै घटेको छ । अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ तथा बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३७३ रुपैयाँ ५२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २९९ रुपैयाँ ७० पैसा रहेको छ भने ३०१ रुपैयाँ २९ पैसा रहेको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…