साउन २९, २०७६
काठमाडौं – अस्ट्रेलियाको पर्थमा दुई सुँगुर गोठालालाई श्याम्पूको बोतलमा डेनिस सुँगुरको वीर्य राखेर विदेश पठाएको आरोपमा कारावास सजाय दिइएको छ ।

टोर्बेन सोएरेनसेनलाई तीन वर्षको कारावास सजाय दिइएको छ भने हेन्निङ लाउएलाई दुई वर्षको सजाय दिइएको छ । उनीहरूले क्वारेन्टाइन र जैविक सुरक्षा कानून उल्लंघन गरेको आरोप लागेको थियो ।

पर्थ जिल्ला अदालतले सुँगुरको वीर्य अवैध रूपमा सन् २००९ देखि २०१७ सम्म अनेकौंपटक पठाइएको बताइएको थियो । उक्त वीर्य सुँगुरको कृत्रिम प्रजननका लागि उपयोग गरिएको र त्यसबाट अनेकौं पाठा जन्मिएको बताइएको छ ।
संघीय कृषि मन्त्री ब्रिजेट मककेन्जीले जैविक सुरक्षा कानून सह्य नहुने बताए ।

द गार्डियनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah