झापाको कमल गाँउपालिका वडा नं. १ बाट माओबादी केन्द्रको तर्फबाट पर्शुराम सुवेदी वडाध्यक्षको उम्मेदवार बन्ने भएकाछन् । नयाँ युवा पुस्तामा सुबेदी लोकप्रीय मानिन्छन् । माओबादी केन्द्रले वडाबाट उनको नाम सर्वसम्मत रुपमा पास गरेर सिफारीस गरेको हो । अरु कसैले दाबी नगरेपछि उनको उम्मेद्वारी निश्चित भएको जनाइन्छ ।
कमल गाँउपालिका वडा नंं १ को माओबादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवारमा पर्शुराम सुबेदी
सवाल नेपालसंवाददातासोमबार, २६ चैत २०७३

कमल गाँउपालिका वडा नंं १ को माओबादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवारमा पर्शुराम सुबेदी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



