एजेन्सी । संसारमा निकै अचम्म लाग्दा घटना सुन्न पाइन्छ । बेलायतकी एक जना पूर्वमोडलले गरेको हर्कतको अहिले चर्चा भइरहेको छ । ति पुर्व मोडलले २२१ जना केटासँगको प्रेम असफल भएपछि कुकुरसँग बिहे गरेकी छन् । इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरिन् । ४९ बर्ष सम्म पनि पारिवारिक जिवन सफल पार्न नसकेकी पूर्व मोडलले अन्तत टेलिभिजन कार्यक्रममा प्रत्यक्ष प्रसारणवाट सबैलाई देखाएर कुकरसंग विवाह गरेकी छिन् ।

 

इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो । उनको एक २५ वर्षीय छोरासमेत छन् । तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ । उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । कुकुरसँग बिहे गर्नासाथ उनको प्रश्न छ– केटो किन चाहियो ? यो घटनालाई धेरैले आश्चर्य मानेका छन्, ईताजा खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah