काठमाडौं – एक चिनियाँ पुरुषले निकै चर्को स्वरमा गीत गाउने हुँदा फोक्सो च्यातिएको छ । वाङ नाम गरेका ६५ वर्षीय व्यक्तिले चर्को स्वरमा लगालग १० वटा गीत गाएको अनि फोक्सो च्यातेको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

गीत गाउँदै जाँदा उत्साहित भएर उनले लगालग गाएका थिए । जियाङ्शी प्रान्तको नानचाङ काउन्टीमा गीत गाउँदै गर्दा वाङलाई सास फेर्न गाह्रो भएको थियो अनि छाती दुख्न थालेको थियो । उनलाई अस्पताल लगिएको थियो र आकस्मिक विभागमा चिकित्सकहरूले उनको फोक्सो च्यातिएको पाए । गीत गाउँदा छातीमा दबाब परेकाले उनको फोक्सो च्यातिएको थियो ।

यसअघि सन् २०१७ मा अर्का एक व्यक्तिले कन्सर्टमा चिच्याएर गीत गाउँदा उनको फोक्सो च्यातिएको थियो । वाङले गीत गाउँदै जाँदा असहज अनुभव गरेका थिए तर त्यसलाई बेवास्ता गरे । तर पीडा बढ्दै गएपछि उनी अस्पताल गएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah