दमक/जुत्ता चप्पल ब्यवसायी संघले बस्तुगत तर्फ दमक उद्योग बाणिज्य संघको सदस्य पदमा संस्थाका अध्यक्ष रिङ्गकुमार आचार्यलाइ उठाउने निर्णय गरेको छ । उनलाइ जिताउनका लागि जनार्दन सिटौलाको संयोजकत्वमा निर्वाचन परिचालन समिति समेत बनाईएको छ ।

उनि पुराना जुत्ता चप्पल ब्यवसायी हुन् । उनी लायन्स लगायतका सामाजिक संघसंस्थाहरुमा पनि आवद्ध रहेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्यवसायीक हितका लागि आफुलाइ काम गर्ने उनले प्रतिबद्धता जनाएकाछन् ।

उनले सम्पूर्ण दमकका ब्यवसायीसंग मत समेत मागेकाछन् ।