काठमाडौं । हाम्रो समाजमा पछिल्लो समय यौनका लागि खतरनाक घटनाहरु सार्वजनिक हुन थालेका छन् । अहिलेको कलियुगमा समाजले नैतिकता गुमाउन थालेपछि यौ8नका लागि मानव जातीले नसोचेका अनौठा अपराधिक घटना हुन थालेका हुन् । यस्तै, अनौठो घटना भारतको अमृतपुर जिल्लामा पनि सार्वजनिक भएको छ । जहाँ एक महिलाले आफ्नै श्रीमानलाई जेल पठाएर ससुरासँग मस्ती गर्दै आएको खुलासा भएको हो ।

श्रीमानसँग विवाह गरेर आएको केही समयमै जवान ससुराको मायाजालमा फसेकी महिलाले यस्तो कदम उठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमृतपुरका अमृतपाल सिंहलाई उनकै श्रीमतीले आ त्मह त्या गर्न खोजेको झुटो आरोपमा जेल पठाएर ससुरासँग शारीरिक सम्पर्क राख्दै आएको खुलेको हो ।

यो खुलासा अमृतपालले एक भिडियो मार्फत गरेका छन् । श्रीमतीले धोका दिएर आफ्नै बुबासँग सम्बन्ध राखेपछि सहन नसकेर अमृतपालले शुक्रबार श्री दरबार साहिबको अगाडि आ त्मह त्या गरेका छन् । आ त्मह त्या गर्नुअगाडि भिडियो सार्वजनिक गरेर उनले यस्तो खुलासा गरेको समाचारमा जनाइएको छ ।

अमृतपाल सिंहले भनेका छन् कि-‘मेरी पत्नीको मेरा बुबा (पत्निका ससुरा)सँग नाजायज सम्बन्ध थियो, जसका कारण मलाई मार्न पहिला पनि कोशिश गरिएको थियो, र आ त्मह त्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो ।

त्यो सहन नसकेर म संसारबाट बिदा लिने निर्णयमा पुगेको हुँ ।’ यो खबर सार्वजनिक भएपछि समाजिक सञ्जालमा उनले बोलेको भिडियो भाईरल बनेको छ । यस विषयमा प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय