पत्रकार सालिक राम पुडासैनी प्रकरणमा पक्राउ परेका रबि लामिछानेका लागि हजारौं समर्थक सडकमा उत्रिएका छन । उनलाई अनुसन्धानका लागी चितवनमा लगिएको छ । हजारौं समर्थकहरुले बिरोध गरेपछी स्थिति झनै तनाबग्रस्त बन्दै छ । करोडौं समर्थक रुदै रबि दाइ निर्दोष हो भनेका छन ।
समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन रबि निर्दोष छन हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच दोहोरो भिडन्त भएपछी प्रहरीले भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलाएको थियो । सबै नेपालीहरुको मन रुदै छ । आज तेस्रो दिन पनि चितवन तनाबग्रस्त छ । चितवनमा 45° तापक्रम गर्मीमा पनि गर्मी घामपानी नभनी यसरी सडकमा उर्लिएर आएका छन हेर्नुहोस त कस्तो छ ताजा अवस्था तल हेर्नुहोस









