हजारौं समर्थक सडकमा उत्रिएका छन । उनलाई अनुसन्धानका लागी चितवनमा लगिएको छ । रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई एकपटक बाहिर निकालेर देखा भित्र भित्रै नथुन भनेर समर्थकले भनेर आन्दोलन गरेपछी लाठीचार्ज गर्न थालेको छ । हजारौं समर्थकहरुले बिरोध गरेपछी स्थिति झनै तनाबग्रस्त बन्दै छ । करोडौं समर्थक रुदै रबि दाइ निर्दोष हो भनेका छन ।समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन रबि निर्दोष छन हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच दोहोरो भिडन्त भएपछी भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलेको थियो । सबै नेपालीहरुको मन रुदै छन रबिको पक्षमा बोल्दै छन । आज चौथो दिन पनि तनाबग्रस्त छ । अहिले पनि यसरी सडकमा जनता उर्लिएर आएका छन ।रबि निर्दोष छन भन्दै रबि दिएको पीडा सहन नसकेर सात समुन्द्र पारीबाट रुदै आएका युवाले यस्तोसम्म भन्दा सबैजना रुदै यस्तोसम्म गरे तल भिडियोमा हेर्नुहोस त

https://youtu.be/cabem_pN4_Y