काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ३ पैसा रहेको छ। हिजो डलरको विनिमयदर ११४ रुपैयाँ रहेको थियो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ १६ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७६ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३७८ रुपैयाँ ८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०५ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३०५ रुपैयाँ १२ पैसा रहेको छ।तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah