काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो मंगलबार चाँदी ८२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ र सुनको मूल्य दुबै बढेकाले नेपालमा सुनको भाउ बढेको हो। काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah