स्थानीय तहको चुनाव नजिकिदै गर्दा झापाको गौरादह नगरपालिकामा राजनीतिक दलहरूले आफ्नो उम्मेदवारी छनोटलाई तीब्रता दिने क्रममा नेपाली काँग्रेस अगाडि देखिएको छ । गौरादह नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा  चिरन्जिवि दाहाललाइ वडा कमिटीले सर्वसम्मत निर्णय गरेको बताइएको छ । यसैगरी गौरादह नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा युवा नेता हेमन्त कार्की उठ्ने भएकाछन् । वडा भेलाबाट उनलाइ सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय भएको बताईएको छ ।

यसैगरी गौरादह नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा  तारा कुमार श्रेष्ठलाई अघि सारेको छ । वडा भेलाबाट उनलाइ सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय भएको जनाईएको छ । यसै गौरादह नगरपालिका वडा नं ४ मा मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा युवा नेता नेत्र ढुङगानालाई  अघि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah