रोजगारीको लागि जापान गएका एक नेपाली युवा बेपत्ता भएका छन्। नायोगामा नेपालीले सञ्चालन गर्दै आएको इन्डियन रेस्टुरेन्टमा कार्यरत रहेका बारा निजगढ नगरपालिकाका लक्ष्मण शर्मा विगतकेहि दिनदेखि बेपत्ता भएको एनआएनए क्षेत्रीय समिति नायोगाले जनाएको छ।

एनआएनए नायोगा क्षेत्रीय समितिका संयोजक श्याम शित्तलले बताएअनुसार शर्मा गत २० तारिखदेखि सम्पर्कविहीन भएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेखबर बनेर हराएपछि खोजी गर्नु आफूहरूको दायित्व सम्झेर शर्माको खोजबिन थालिएको एनआएनए नायोगाक्षेत्रीय समितिले जनाएको छ। संचार पाटि बाट साभार