काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । शुक्रबार १ हजार रुपैयाँ घटेको सुनको भाउ आज ४ सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ७२ तथा तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुन ७२ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah