चलचित्र ‘हाउसफूल ३’मा अभिनय गरेकी नायिका हुन्, लीजा हेडन । उनै लीजाले अब आफ्ना प्रेमीसँग बिहे गर्न लागेको जानकारी अनौठो तरिकाले दिएकी छिन् । यूकेमा बस्दै आएका व्यापारी डिनो लालवानीसँग लीजाले बिहे गर्न लागेकी हुन् ।
उनले डिनोसँग चुम्बन गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी छिन् र लेखेकी छिन्-‘ म उनीसँग बिहे गर्न जाँदैछु ।’ विमानस्थलमा एक अर्कालाई चुम्बन गर्दै लीजाले प्रेमी सार्वजनिक गरेकी हुन् । लीजाले सार्वजनिक गरेको तस्बिरबाट के प्रष्ट हुन्छ भने, उनले इन्गेजमेन्ट गरिसकेकी छिन् ।
एक सालदेखि डेटमा रमाइरहेको यो जोडी धेरै स्थानमा देखिएको छ । सन् २०१० मा रिलिज भएको चलचित्र ‘आयशा’बाट बलिउडमा डेब्यू गरेकी यी नायिकाले ‘क्विन, रासकल्स, द शकिन्स, हाउसफूल ३’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।


-
lisahaydonGonna marry him 💍
- angellove_4431Congratulations lisa@lisahaydon 😍❤️😘
- krutikawaghmarewho is he
- deepti_jangra@dabasr91
- sarika_karnaCongo
- akhiil._😢😢😢😢
- balkamechambilaCongratulations@lisahaydon plz don’t quit INTM after marriage 😬😃😘
- sheenjiniEvery one will get married@ruchikasingh19
- ruchikasingh19@sheenjini And we will keep studying-.- also want a airport proposal. 😒
- dabasr91Ooeeeeeee @deepti_jangraitna jaldi so ssooonnnnnn



