काठमाडौ‌ं– अमेरिकी डलरको भाउ एकै दिन एक रुपैयाँ ६० पैसाले मह‌ंगो भएको छ। बुधबार अमेरिकी डलरको भाउ १ सय १६ रुपैयाँ १५ पैसा कायम भएको छ ।

मंगलबार डलरको भाउ ११४ रुपैयाँ ५५ पैसा रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, बुधबार युरोपीयन युरोको भाउ १ सय २७ रुपैयाँ छ भने, अष्ट्रेलियन डलर ७८ रुपैयाँ २० पैसा रहेको छ ।