काठमाडौँ । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । मंगलबारको तुलनामा आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको हो। आज चाँदीको भाउ पनि ह्वात्तै बढेको छ ।

आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला ७२ हजार ५ सय तथा तेजावी सुन ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज (बुधबार) चाँदीको भाउले उच्च रेकर्ड राखेको छ । आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ४५ रुपैयाँ बढेको हो। चाँदीको भाउ अहिलेसम्मकै उच्च हो । मंगलबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन-चाँदीको भाउ केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah