एजेन्सी । भारतीय वन सेवाका एक कर्मचारीले आफ्नो ट्वीटर ह्याण्डिलमा एउटा भिडियो पोष्ट गरेपछि अहिले त्यो भिडियो भाइरल बनेको छ ।
एक सिंहले आफ्नो परिवारसँग मिलेर जंगली भैंसीको शिकार गर्छ । भैंसीलाई पुरै नियन्त्रणमा राखेपछि सिंह आफ्नो परिवारसँग खेल्न थाल्छ । त्यही मौकामा जंगली भैंसी भागेर ज्यान बचाउँछ ।

भारतीय सञ्चारमाध्यमले पनि यो विषयलाई प्राथमिकता दिएका छन् । विभिन्न सञ्चार माध्यमले यो भिडियो सेयर गर्दै भैंसीलाई भाग्यले पनि साथ दिएको लेखेका छन् ।

तर यो भिडियो भने भारतको होइन्, यो भिडियो दक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्कको भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

https://twitter.com/ParveenKaswan/status/1168030066325872640

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah