काठमाडौँ । आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। बिहिबारको तुलनामा आज सुनको भाउ तोलामा चौध सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ७२ हजार तथा तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहिबार छापावाल सुन प्रतितोला ७३ हजार ४ सय तथा तेजावी सुन ७३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah