हुन त सुन्दरताको कुनै मापदण्ड हुँदैन तर हाम्रो समाजमा गोरा मानिसहरूलाई नै सुन्दर मानिने चलन छ । गोरा र कालाहरूका बीचको विभेद चरम छ जसका कारण कालाहरूले अपमानित र उपेक्षित अनुभव गर्छन् । तर मानिस गोरो वा कालो हुने आफ्नो नियन्त्रणको कुरा हैन ।

 

मनुष्यको शरीरमा मेलेनिन नामक पदार्थ हुन्छ जसले छालाको रंग निर्धारित गर्छ । सूर्यको प्रकाशको पराबैजनी किरणको सम्पर्कमा आउँदा मेलेनिन शरीरको कोशिकाबाट अत्यधिक मात्रामा निस्कन्छ र छाला कालो हुन्छ ।

शरीरबाट मेलेनिन धेरै उत्पन्न नभएमा छाला गोरो हुन्छ । यही कारणले नै हामी गोरा र काला हुन्छौं ।

यसबाहेक छालाको कालो रंग शरीरमा फोलेट नामक भिटामिनलाई नष्ट हुनबाट रक्षा गर्छ । कालो छालाले सूर्यको कडा प्रकाशलाई शरीरभित्र जानबाट रोक्छ जसबाट भिटामिन डी ३ को उत्पादनमा प्रभाव पर्छ । चिसो ठाउँमा बस्ने मानिसमा भिटामिन डी ३ को कमी हुन्छ जसकारण उनीहरूको छालाको रंग सेतो हुन्छ ।

बच्चा कुपोषणको शिकार हुँदा उसका मांसपेशीहरू लगातार कमजोर हुँदै जान्छन् । यस्तो अवस्थामा बच्चाको शरीरमा भिटामिन डीको उत्पादन बन्द हुन्छ र छालाको रंग बदलिन्छ ।

अनि आनुवंशिक कारणले पनि छाला गोरो वा कालो हुने हो । आमाबुवाको जस्तो रंग छ, छोराछोरीको पनि त्यस्तै रंग हुन्छ ।

यसबाहेक वातावरणले पनि छाला कालो वा गोरो बनाउँछ । चिसो ठाउँका मानिस गोरा हुन्छन् भने तातो ठाउँका मानिस गहुँगोरा वा काला हुन्छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah