काठमाडौं । आज (आइतबार) अमेरिकी डलरसहित प्राय देशको भाउ स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ६ पैसा रहेको छ। हिजो शनिबार पनि सोही मुल्य रहेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ८३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ। राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर