दमक / झापा दमक ६ मा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था प्रगतीपथमा निरन्तर लम्किरहेको पाईएको छ ।

आफ्नो सातौं बार्षिक साधारणसभा प्रस्तुत भएको प्रतिवेदन अनुसार सहकारीले प्रगती गर्दै गएको पाईएको हो ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले मंगलवार साधरणसभाको उद्घाटन गरेकी थिइन् ।

उनले सहकारीले गरेको प्रगतीको प्रशंशा गर्दै उत्पादनको क्षेत्रमा लाग्नका लागि सुझाव दिएकी थिइन् ।

सहकारीका अध्यक्ष चन्द्र गजमेरले प्रतिवेदन पेस गरेका थिए । संस्थाको गत आर्थिक बर्षमा ३६ लाख ९३ हजार दुई सय शेयर पूंजी रहेकोमा आर्थिक बर्ष २०७५।७६मा दोव्वर वृद्धि भएको पाईएको छ ।

कुल शेयर पूंजी ७७ लाख १३ हजार ५ सय पुगेको गजमेरले बताए।

ऋण तर्फ १ करोड ६१ लाख ९६ हजार ३ सय २७ वाट बृद्धि भई ६ करोड ६ लाख ७३ हजार ९ सय २५ पुरयाँउन सफल भएको र चालु वर्ष त्यसलाई १० करोड पुरयाँउने लक्ष्य लिएको अध्यक्ष गजमेरले जनाए ।

यसैबीच गतवर्षदेखि वितरण गर्दे पत्रकारिता पुरस्कारवाट पत्रकार विष्णु सुब्बा पुरस्कृत भएका छन् ।

लामोसमयदेखि दमकलाई कर्मथलो वनाएर सहकारीका क्षेत्रमा कलम चलाएवाँपत सुब्बालाई सहकारीले नगद ५ हजार एक सय र सम्मान पत्र सहित पुरस्कृत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah