बेलायती पूर्व मोडल इलिजावेथ होडले कुकुरसँग विवाह गरेकी छन् । ४९ वर्षीया होडले स्वयंले पालेको कुकुरसँग विवाह गरेकी हुन् l
मोडल होडले २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि कुकुरसँग विवाह गरेको बताएकी छन् ।

उनको एक २५ वर्षीय छोरा समेत छन् l बारम्बारता सम्बन्ध विच्छेद र प्रेममा असफल भएका कारण स्वयंले दिगोपन सम्बन्ध चाहेको होडको भनाइ छ l

इलिजावेथका अनुसार कुकुर मानिस जस्ता जाली र धोकेबाज हुँदैन l कुकुरसँग विवाह गरे पश्चात् पुरुष किन चाहियो भन्ने प्रश्न पनि होडले गरेकी छन् l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah