काठमाडौं । आज (बिहिबार) अमेरिकी डलर सहित केही देशको भाउ ओरालो लागेको छ भने केही देशको भाउ स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रिदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ। राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर




