काठमाडौं– नेपाली बजारमा आज (विहिवार) सुनको मूल्यमा गिरावट आएको छ । विहिवार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाउको छ । बुधवारको तुलनामा विहिवार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

विहिवार तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि विहिवार ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासँघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah