एक ३८ वर्षीय महिला १७ पटक गर्भवती भएकी छिन् ।भारतको महाराष्ट्र राज्यको बीड जिल्लाकी ती महिला ११ बच्चाकी आमा हुन् । त्यस्तै उनका ५ बच्चाको प्रशवको केही समय अघि या पछि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

३८ वर्षको उमेरमा १७ औं पटक गर्भवती भएकी ती महिलाको स्वास्थ्यस्थितिलाई लिएर अधिकारीहरुले चिन्ता प्रकट गरेका छन् । स्वास्थ्य अधिकारीहरु महिलाको स्वास्थ्यमा समस्या नआओस् भनेर प्रयासरत रहेको बताइएको छ ।

ती महिलाको नाम लांकाबाई खरात भएको बताइएको छ । उनका ११ बच्चामध्ये दुई छोरा र ९ छोरी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah