काठमाडौं– जनावरहरुमध्ये सबैभन्दा इमान्दार जनावर कुकुरलाई मानिन्छ । पछिल्लो समय प्रायः सबैजसोको घरमा एक वटा कुकुर पालिएको हुन्छ ।

सुरक्षाका लागि पनि यसको महत्व दिनानुदिन बढ्दै गएको देखिन्छ । तर अब घरमा कुकुर पाल्नका लागि पनि इजाजत पत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । यदि कसैले लाइसेन्सबिना नै कुकुर पालेमा उ कारबाहीको भागिदार हुनेछ र तोकिएबमोजिम सजाय भोग्नेछ ।

कुकुर पाल्नका लागि लाइसेन्स लिनुपर्ने नियम भारतकाे गाजियावादमा लागु गरिएको छ । यहाँ सवारी साधन चलाउनका लागि लाइसेन्स लिएजस्तै कुकुर पाल्नका लागि पनि नगर निगमबाट लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ ।

कुकुर पाल्नका लागि लाइसेन्स लिनका लागि गाजियावादमा रहेका मानिसले पाँच हजार भारतीय रुपैयाँ नगर निगमलाई तिर्नुपर्नेछ । यसपछि मात्र आफ्नो घरमा कुकुर पाल्नका लागि अनुमति मिल्नेछ ।

यदि बिना लाइसेन्स घरमा कुकुर पालेमा उक्त कुकुर प्रहरीको नियन्त्रणमा हुनेछ भने मालिकले ५ सय भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah