भनिन्छ हाँस्दा र मुस्कुराउँदा मानसिक र शारीरिक रुपमा फाइदा पुग्ने विश्वास गरिन्छ । तर चीनमा एक महिलाको जोडले हाँस्नु नै अभिसाप बनेको छ ।

गुआन्गझूको दक्षिण रेलवे स्टेशनमा ट्रेनमा सवार गरिरहेकी एक महिलाको जोडले हाँस्दा चिउँडो बाहिर निस्किएको छ । उक्त रेलमा सवार रहेका डाक्टरले तुरुन्त उनको चिउँडो ठिक गरिदिएका थिए ।

यो घटना सेप्टेम्बर ८ को हो । यो घटनालाई स्थानीय मिडियामा बुधबार बाहिर ल्याएका थिए । ठिक भएपछि महिलाले उनलाई यस्तो घटना पहिले पनि भएको बताएकी थिइन् । गर्भवती भएको समयमा बान्ता गरेको समयमा पनि चिउँडो बाहिर आएको थियो ।

न्यूज वेबसाइटले डाक्टर लियो वेशेन्गलाई उद्धृत गर्दै लेखेको छ, ‘अचानक हाँस्दा हाँस्दै महिलाको मुख खुल्ला हुँदै गएको थियो ।’ डाक्टरलाई लागेको थियो कि महिलालाई अट्याक आयो किनकी उनी बोल्न सकिरहेकी थिइनन् । उनले महिलासँग कुरा गर्दा उनले वास्तविकता थाहा पाए र उनको च्यापु ठिक गरिदिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah