माओबादी केन्द्रबाट दमकको मेयरमा उम्मेदवारी दिएका गगन पुरी मत माग्न नयाँ नयाँ उपाय अपनाएर लागेकाछन् । उनि एकैदिनमा कहिले मोटरसाइकलमा त कहिले सिटि रिक्सामा र कहिले स्कारपियो गाडिमा पनि देखिए । सास्कृतिक कार्यक्रम देखि लिएर मोटरसाइकलमा घरगाँउमा भोट माग्न सम्म पुगे । उनि एकैदिन दर्जनौ कार्यक्रममा सहभागि हुन थालेकाछन् । दमकमा मात्र नभएरु आफू जति बिकास बुझेको झापामा नै कोहि नभएको र दमकलाइ बिश्वका शक्तिशालि मुलकका सम्पन्न शहरसंग भगिनी सम्बन्ध राख्ने सम्मका एजेण्डा लिएर उनि घरदैलोमा पुगेकाछन् ।
सिटि रिक्सा देखि मोटरसाइकल र स्कारपियोमा चुनावी प्रचारमा गगन
सवाल नेपालसंवाददाताशुक्रबार, ३० चैत २०७३

सिटि रिक्सा देखि मोटरसाइकल र स्कारपियोमा चुनावी प्रचारमा गगन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



