काठमाडौं । आज (सोमबार) अमेरिकी यूके पाउण्ड र कुवेती दिनारसहित केही देशको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रिदर १४२ रुपैयाँ २९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३७४ रुपैयाँ ६८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ तथा बिक्रिदर ३ सय १ रुपैयाँ ७० पैसा रहेको छ।