काठमाडौं – एक व्यक्तिले न्युयोर्कको न्यु रोशेलमा रहेको ट्रम्प प्लाजाको लब्बीमा लगेर कार जोतेका छन् । त्यसले गर्दा धेरै मानिस घाइते भएका छन् ।

कार जोतेपछि उनी त्यसबाट निस्किए अनि केही नभएजस्तो गरी सोफामा गएर बसे । चारैतिर फुटेको शीशाका टुक्रा थिए ।

ती व्यक्तिले कालो सेडानलाई ४० तल्ले विलासी घरमा मंगलवार राति लगेर जोतेको अनि भवनमा निकै क्षति पुर्‍याएको र कैयौंलाई घाइते बनाएको बुझिएको छ ।

एक शब्द पनि नबोली उक्त व्यक्ति सोफामा बसिरहे । उनी घाइते भएको प्रहरीले बताएको छ । अधिकारीहरूसँग भने उनले कुरा गरेका थिए । लब्बीमा रहेका मानिस दुर्घटनापछि घाइते भए तर कसैलाई पनि ठूलो चोटपटक लागेन ।

उनले जानीजानी कार जोतेका हुन् कि झुक्किएर भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

https://twitter.com/alexsalvinews/status/1174142931181006848

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah