काठमाडौं । आज (बिहीबार) अमेरिकी यूके पाउण्ड र कुवेती दिनारसहित प्राय देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ५३ पैसा र बिक्रिदर १४२ रुपैयाँ २८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर ३७५ रुपैयाँ ७८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ १२ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah