नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह वडा वडा नंं ५ मा वडाध्यक्ष इन्द्र गुरु सहितका सम्पूर्ण एमालेका उम्मेदवारहरुलाइ जिताउनका लागि प्रचारप्रसार अभियानलाइ तिब्र बनाइएको छ । शनिबार एक कार्यक्रमबीच वडाको प्रचारप्रसार कार्यालयको उद्घाटन गरिएको छ । पार्टीको अनुशाषन आयोगका केन्द्रिय सदस्य अर्जुन राइले कार्यालयको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा प्रदेश सदस्य देबेन्द्र दाहाल, एमाले नेता रोमनाथ ओली लगायतले जितका लागि शुभकामना दिएका थिए ।
एमालेको तर्फवाट वडाँ अध्यक्षमा इन्द्रवहादुर गुरुङ, वडाँ सदस्यमा सुर्य नेपाल, दुर्गाप्रसाद पौडेल, महिला सदस्यमा कृतिका भट्टराई र दलित सदस्यमा खेमकुमारी परियार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah