काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज अमेरिकी डलरसहित प्राय देशको भाउ स्थिर रहेको छ भने केही देशको भाउ थोरै घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय डर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah